सानिमा लाइफको आईपीओ आउँदै

काठमाडौँ, साउन १४ गते । सानिमा लाइफ इन्स्योरेन्सले यही साउन २० देखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय अङ्कित दरका ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये तीन लाख कित्ता सेयर कर्मचारीका लागि, तीन लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५४ लाख कित्ता सेयर सर्वसाधरणको लागि छुट्याइएको … Continue reading सानिमा लाइफको आईपीओ आउँदै